गुणराज लोहनीलोकतान्त्रिक
गणतन्त्रात्मक भनिएको संविधान घोषणा भएको चार वर्ष पुग्यो । यी वर्षमा
सुशील कोइराला, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र फेरि
खड्गप्रसाद ओली गरी पाँच पटक प्रधानमन्त्री परिवर्तन भैसकेका छन् ।
खड्गप्रसाद ओलीको पछिल्लो पदभार संविधानत: सबै तहको निर्वाचन भएर संघीय
संसदले गरेको छनोटबाट भएको हो ।
No comments:
Post a Comment